नियम ११
साधारण सभाको काम
लाभ हानीको हिसाब व्यालेन्शिट कर्पोेरेशन र लेखा परीक्षकहरूको प्रतिवेदन लिने र त्यस उपर विचार गर्ने पालो पालो गरी अवकाश लिने सञ्चालकहरूको स्थानमा अर्को सञ्चालकहरू नियुक्तिगर्ने अडिटरहरू नियुक्ति गर्ने र तिनिहरूको मेहनताना निर्र्धािरत गर्ने लाभाश घोषित गर्ने र वार्षिक साधारण सभाद्वारा गर्नु पर्ने भनी लेखिएका अरू सबै कार्यहरू सम्पादन गर्ने काम वार्षिक साधारण सभाको हुनेछ ।